दोरम्बा पहिरो : विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारियो

छिनोफानो   सोमबार १०, भदौ २०८१ ०६:४३

काठमाण्डौ – रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

विस्थापित भएका एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मा.वि.र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।

अस्ति राति गएको पहिरोमा परेर ६ जनाको ज्यान गएको छ भने ४ जना हराइरहेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु