अखिल भारत नेपाली एकता मन्च गुजरात राज्य समिती भारतले गर्यो ड्याङ्गोका कारण मृत्यु भएकी नन्दकला बिकको परिवारलाई आर्थिक सहयोग

छिनोफानो   बिहिबार १३, भदौ २०८१ १०:२७

गुजरात । अखिल भारत नेपाली एकता मन्च गुजरात राज्य समितीले भारतमा ड्याङ्गोका कारण मृत्यु  भएकी  नन्दकला बिकको परिवार लाई आर्थिक सहयोग गरेको छ । एकता मन्चका केन्द्रीय सदस्य एवम गुजरात राज्य समिती ईन्चार्ज प्रकाश बिकको नेतृत्वमा गएको टोलीले मृतकका श्रीमान नैन सिह बिकलाई सहयोग गरेको हो । दाहासस्कार गर्न समेत कठिन हुदा एकता मंचले रु१८ हजार ७ सय भारु रुपैया सहयोग गरेको हो ।  आफुहरुले परिवारको स्थिति निकै नाजुक रहेको खबर पायपछी आर्थिक रकम जुटायर मृतकका आफन्तलाई बुझाएको मन्चका केन्द्रिय सदस्य एवम गुजरात राज्य ईन्चाज प्रकाश बिकले बताए ।  बिकको बिगत लामो समय देखि गुजरातको एक अस्पतालमा उपचार भैईरहेको र भयभरको पैसा समेत उपचारमा सकिएको हुदा दाहासस्कार गर्न केही सजिलो होस भन्न्का लागि भए पनि पिडित परिवार लाई सहयोग गरेको बिकले बताए ।

कार्यक्रमा गुजरात राज्य समिती  (उपाध्यक्ष) रोहित वड राज्य समिति (सचिब)सुरेश बिक केन्द्रीय समिती सदस्य एवं गुजरात राज्य समिती सहसचिव तुलाराम बिश्वकर्मा लगायत राज्य समिति सचिवालय सदस्य गोकर्ण बिक राज्य समिति सदस्य झंकर बिक अंक्लेश्वर नगर समिति अध्यक्ष शेर बहादुर बिष्ट भरुच नगर (अध्यक्ष) डबल बिष्ट लगायतको सिंगो अंक्लेश्वर + भरुच नगर समिति र प्रबासि नेपालि संघका नेता सर्जन खडका लगायतको उपस्थिति रहेको थियो ।  
सहयोग गर्नेको नामावली 
१ )प्रबासि नेपालि संघ अंकलेश्वर भरुच नगर समितिको तर्फबाट रु २०००
२) सोसाइटिको डाक्टरबाट १०००
३) टक्कर बिशाले रु ५००
४) रबि बिक       रु ५००
५)प्रेम बिशाले    रु ५००
६) तुलाराम बिक रु ५००
७) डबल सिंह बिक रु५००
८) प्रकाश बिक रु ३००
९)सुरेश बिक रु ३००
१०)प्रेम सोनि रु१०००
११) छबिलाल बिशाले रु५००
१२ )चक्र ब बोहरा रु ५००
१३) गणेश रावत रु३००
१४)भरत बिष्टरु रु३००
१५) नेत्र बिक रु ६००
१६) तिलक बिक रु ५००
१७) बिर ब बिक रु २००
१८) बिनोद सुनार रु २००
१९) धुर्ब न्यौपाने रु २००
२०) हिक्मत बिक रु २००
२१) लोकेश भुल रु २००
२२)हरिश बिक रु २००
२३) जयलाल अधिकारि रु २००
२४)सर्जन खडका रु ५००
२५)गोपाल देउबा रु २५०
२६) शेर ब कडायत रु २००
२७) डबल बिष्ट रु २००
२८) अम्मर बिक रु २००
२९) राम ब रावत रु २००
३०) टंक धामि रु २००
३१) शेर ब बिष्ट रु ५००
३२) कमल बोहरा रु ३००
३३) कर्ण ब रावत रु २०० 
३४) पबन बिशाले रु ५००
३५)लोकेन्द्र भण्डारी रु २००/ 
३६) चाउरा डाडाबाडि रु २००
३७) चक्र बिक रु २००
३८) दिनेश माकुने रु १००
३९) मान बहादुर बिक रु १०००
४०) कमल भाट रु १००

हरिद्वार सोसायटी २०००
यकेन्द्र बहादुर बि क २००
बिर्किसे बिरुवा १००
धर्मेन्द्र बि क १००

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु