बझाङमा भूकम्पको धक्का

छिनोफानो   बिहिबार १३, भदौ २०८१ ०८:५६

बझाङ : बझाङमा भूकम्पको धक्का महशुस भएको छ। 

अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्‍दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले  जानकारी दिए।

 भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्। भुकम्पको क्षति बारे जानकारी प्राप्त भैईसकेको छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु