डडेल्धुरामा  एक महिलाको  शव झुण्डिएको अवस्थामा फेला

छिनोफानो   सोमबार २२, कार्तिक २०७८ ०२:१७


 डडेल्धुरामा  एक महिलाको  शव झुण्डिएको अवस्थामा फेला परेको छ । 
जिल्लाको आलिताल गाउँपालिका ५ भित्री सैनकी २३ बर्षिया रुपा चुनारा आफ्नै घरको सुत्ने  कोठामा  झुण्डिएको  अवस्थामा फेला परेको आलिताल प्रहरी चौकिले जनाएको छ  । 
मृतकका माइति पक्ष बैतडीबाट आईरहेको र घट्नाको थप अनुुुसन्धान भैरहेको  आलिताल प्रहरी चौकी प्रमुख भिमदत्त भट्टले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु