मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना ब्यक्त

छिनोफानो   बुधबार २४, कार्तिक २०७८ १०:१७

छठ पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश ब्यक्त गर्दै देश विदेशमा रहेका प्रदेशबासी सम्पूर्णमा सुख-शान्ति, समृद्धि एवं सु-स्वास्थ्यकाे कामना गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले छठ पर्वले सामाजिक एवं संस्कृतिक एकता तथा पारिवारिक सदभाव सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गराेस् भन्ने कामना समेत गरेका छन् । काेभीड-१९ लाई मध्येनजर गरेर स्वास्थ्य सम्बन्धिका मापदण्ड अपनाएर सावधानीकासाथ पर्व मनाउन पनि उनले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु