नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

छिनोफानो   बिहिबार २५, कार्तिक २०७८ ०४:३२

नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराइन्।

प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशी छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु