रेडियो नेपालले माग्यो इन्जिनियरदेखि संवाददातासम्मका ३९ कर्मचारी (सूचना)

छिनोफानो   शुक्रबार २६, कार्तिक २०७८ ०९:२७

 रेडियो नेपालले इन्जिनियरलगायत विभिन्न पदमा गरी कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।
शुक्रबार सूचना प्रकाशन गरी रेडियो प्रसार सेवा विकास समितिले ३ इन्जिनियरसहित ३९ जना माग गरेको हो।

जसमा १० जना प्राविधिक सहायक, ७ जना वरिष्ठ प्राविधिक सहायक तथा अन्य विभिन्न पदमा १९ जना आवश्यक भएको रेडियो नेपालले जनाएको छ । उक्त पदहरू लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताबाट पूर्ति गरिने सूचनामा भनिएको छ । योग्य र इच्छुकले सम्बन्धित पदमा २१ दिनभित्र आवेदन दिन आह्वान गरिएष्को छ ।
हेर्नुस् सूचना

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु