नेपाल दलित मुक्ती मोर्चाको धनगढीमा हुने पाँचौ राष्ट्रीय सम्मेलनको तयारी पुरा

छिनोफानो   शनिबार २७, कार्तिक २०७८ ०१:११

नेपाल दलित मुक्ती मोर्चाको धनगढीमा हुने पाँचौ राष्ट्रीय सम्मेलनको तयारी पुरा भएको छ । दिउसो २ बजेबाट सुरु हुने सम्मेलन लाई नेपाल कम्युनिष्ट  पार्टिका महासचिब नेत्र बिक्रम चन्ध बिप्लब लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनायको छ ।  सम्मेलन तिन दिन सम्म चल्नेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु