नेपाल दलित मुक्ती मोर्चाको धनगढी भईरहेको पाँचौ राष्ट्रीय सम्मेलनको फोटो फिचर

छिनोफानो   शनिबार २७, कार्तिक २०७८ ०४:५१

नेपाल दलित मुक्ती मोर्चाको धनगढी भईरहेको पाँचौ राष्ट्रीय सम्मेलन आज देखी धनगढीमा सुरु भएको छ । सम्मेलन मा  नेपाल कम्युनिष्ट  पार्टिका महासचिब नेत्र बिक्रम चन्ध बिप्लबले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनायको छ । सम्मेलन तिन दिन सम्म चल्नेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु