पार्टि एकता हुन्छ : बिप्लब

छिनोफानो   शनिबार २७, कार्तिक २०७८ ०५:४६

नेपाल कम्युनिष्ट  पार्टिका महासचिब नेत्र बिक्रम चन्ध बिप्लबले पार्टि एकता सम्भब गर्नेे तर एक भएर कुर्चीको लागी न दौडीने बताए । उनले माओेबादी सँग मात्र एक नभई समग्र कम्युनिष्ट  पार्टि एक हुने उनले बताए । आफुहरु कुर्चीको लागी लड्नेहरु भन्दा पनि जनताको लागी लड्ने सँग एकता गर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु