बैतडीमा बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर

छिनोफानो   आइतबार २८, कार्तिक २०७८ १०:४७

धनगढी । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीको ९० वडामा सर्वसम्मतले वडा कमिटीसहित क्षेत्रीय प्रतिनिधि चयन भएको छ । 

जम्मा १२६ वडामध्ये ९० मा सर्वसम्मत रुपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिए । 

उनका अनुसार ११ वटा वडामा सर्वसम्मतमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रयास भइरहेको छ ।

२५ वटा वडामा भने निर्वाचन भइरहेको उनले जनाए । केही वडामा आजै निर्वाचन भइरहेको र केही वडामा भोलि निर्वाचन हुने सुनारले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु