प्रधानसेनापति र कोरियाका राजदूतबीच भेटवार्ता

छिनोफानो   मङ्गलबार ३०, कार्तिक २०७८ ०४:२५

प्रधान सेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु