विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको एक दिने बन्द खुल्यो

छिनोफानो   मङ्गलबार ३०, कार्तिक २०७८ ०५:३८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको एक दिने नेपाल बन्द खुलेको छ।  आज बिहानदेखि बन्द रहेका सबै ठाउँ खुल्ला गरेको पार्टीले जनाएको छ। बन्दका बेला निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चल्न दिइएको थियो। अहिले ५ बजे देखि भने सम्पूर्ण क्षेत्र खुल्ला गरेको पार्टीका जिल्ला सचिव दिपेन्द्र चलाउनेले बताएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु