धनगढीको एक सप्लार्यसमा आगलागी

छिनोफानो   बुधबार ०१, मङि्सर २०७८ ०१:३७

धनगढी । धनगढीको एक पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका अन्तरगत वडा नम्बर ३ विशालनगरमा रहेको बिएमबी सप्लार्यसमा आगलागी भएको हो ।

आगलागी भएको पसलमा दमकल पुगेको छ। आगो नियन्त्रणको प्रयास भइरहेको छ । भने विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु