सोमबार २४, असोज २०७९ १०:३०
सोमबार २४, असोज २०७९ १०:१८
आइतबार २३, असोज २०७९ ०६:४१
कैलाली– ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
आइतबार २३, असोज २०७९ ०६:३४
कर्णाली नदीले खतरा तह पार गरेको छ । अपराह्न ३ः४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
छिनोफानो आइतबार २३, असोज २०७९ ०६:२२
कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार २३, असोज २०७९ ०६:०७
कैलालीक्षेत्र नम्बर ४ बाट नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन ।
छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४६
अछाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नराबाजी गरिएको छ । भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका छन्।
छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४०
मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना
छिनोफानो मङ्गलबार १८, असोज २०७९ ०६:१५
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको जुत्ताचप्पल आयात भएको छ ।
छिनोफानो शुक्रबार १४, असोज २०७९ ०६:१४
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १० झलारी बजारमा रहेका घरहरु सनवोरा नदीको उच्च जोखिममा परेका छन् ।
रासस शुक्रबार १४, असोज २०७९ ०३:०९
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार १४, असोज २०७९ १२:५४
नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् ।
रासस शुक्रबार १४, असोज २०७९ १२:४९
नेपालका चार धाममध्येको एक बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव सञ्चालन भएको छ । सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु भएको पूजा महोत्सव विजया दशमीको दिनसम्म हुनेछ ।
छिनोफानो शुक्रबार १४, असोज २०७९ १२:४१
राष्ट्रिय प्रजातान्त्रीक खेलकुद संगठन कैलाली जिल्ला अध्यक्षमा दिनेश बम नियुक्त भएका छन ।
छिनोफानो बिहिबार १३, असोज २०७९ ०७:०७
भारतको बेङ्गलोरबाट दशै मनाउन घर फर्किदै गरेका नेपालीहरु बिचबाटोमा अलपत्र परेका छन । नेपाली संचालक रहेको श्री छबिस पाथिभेरा टुर एण्ड ट्रभलले संचालन गर्दैै आएको बस भारतको युपि स्थित झासी जंगलमा बिग्रीएपछि यात्रुहरु अलपत्र परेकाहुन ।
छिनोफानो बिहिबार १३, असोज २०७९ ०६:२१
डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ । आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र ब्यापार–व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिइरहेका हुन् ।
रासस बिहिबार १३, असोज २०७९ ०४:१८
कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
छिनोफानो बिहिबार १३, असोज २०७९ ०२:५९
नेपाल पुलिस स्कुल धनगढीले दशै बिदा सुरु भई सक्दा पनि शुल्क तिर्न बाँकि रहेका बिधार्थीलाई घर जान रोक लगाएको छ । विद्यालयको छात्र वासमा बसेर अध्ययन गरि रहेका विधार्थीहरुलाई घर जान नदिईएको एक अभिभावकले गुनासो गरेका छन् ।
छिनोफानो बुधबार १२, असोज २०७९ ०८:०१
कैलालीमा मतदाता शिक्षा एवम राजनीतिक सहभागिताका बिषयमा जिल्ला स्तरीय प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
छिनोफानो बुधबार १२, असोज २०७९ ०७:१४
बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइँ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ ।
रासस बुधबार १२, असोज २०७९ ०४:१८
यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो ।
रासस बुधबार १२, असोज २०७९ ०४:१४
एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन ।
बुधबार १२, असोज २०७९ ०४:०२
विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ।
बुधबार १२, असोज २०७९ ०२:५१
नेपालीहरुको महान पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।
छिनोफानो बुधबार १२, असोज २०७९ ०२:१७