राजनीति


दार्चुला पुगेर ओलीले  भने– कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका छन्।

छिनोफानो शुक्रबार १८, कार्तिक २०७९ ०५:५७


कैलालीको गोदावरीका दर्जन वढी नेता, कार्यकर्ता एमालेमा प्रवेश

कैलालीको गोदावरी नगरपालिका – १२ का दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

छिनोफानो शुक्रबार १८, कार्तिक २०७९ ०१:४७


प्रधानमन्त्री देउवाको स्वागतमा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा

प्रधानमन्त्री देउवाको स्वागतमा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा

छिनोफानो बिहिबार १७, कार्तिक २०७९ ०६:२१


प्रधानमन्त्री देउवा आज धनगढीबाट डडेल्धुरा जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज  गृहजिल्ला डडेल्धुरा जाँदैछन्।

छिनोफानो बिहिबार १७, कार्तिक २०७९ ११:१५


कैलाली–४ः जीतको आशमा बलायर, निराश छैनन् भट्ट

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क देखिनुभएको छ ।

रासस बुधबार १६, कार्तिक २०७९ १०:४२


स्वतन्त्र उम्मेदवार  थारुलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन

कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।

छिनोफानो बुधबार १६, कार्तिक २०७९ १०:१७


प्रधानमन्त्री देउवा आज धनगढी आउँदै

भोलिदेखि चुनावी क्षेत्रका कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज नै धनगढी आउने भएका छन ।

छिनोफानो बुधबार १६, कार्तिक २०७९ १०:०८


एमालेको घोषणापत्रः पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइने

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मङ्गलबार १५, कार्तिक २०७९ ०५:३०


एकीकृत समाजवादीको घोषणाः २ वर्षमा खाद्यान्नमा आत्मनिर्भर

नेकपा एकीकृत समाजवादी पार्टीले खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा २ वर्षमा आत्मनिर्भर र ५ वर्षमा मुलुकलाई खाद्यान्न निर्यातको अवस्थामा पुर्‍याउने चुनावी प्रतिबद्धता जनाएको छ ।

सोमबार १४, कार्तिक २०७९ ०३:४३


राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

छिनोफानो सोमबार १४, कार्तिक २०७९ १२:२३


धनगढीमा बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै आशिष

लामो समयदेखि कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् ।

रासस आइतबार ०६, कार्तिक २०७९ ०५:२७


संविधानको रक्षाका लागि गठबन्धन आबश्यकः प्रचण्ड

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहत ‘प्रचण्ड’ले मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनले बहुमत नल्याए देश संकटमा जाने बताएका छन ।

दिर्घ शाही आइतबार ०६, कार्तिक २०७९ ०४:४६


स्वर्ण पदक विजेता आनन्दलाई गृह जिल्लामा बाजागाजासहित स्वागत

पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका आनन्द कामीलाई उनको गृह जिल्लामा बाजागाजासहित  स्वागत गरिएको छ ।

छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ०५:१०


माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्राचार

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाइ पत्र पठाएको छ ।

छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०३:१३


फेरी चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

कैलाली जिल्लामा अहिले चुनावी माहोत निकै तातेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएसंगै कैलालीका नेताहरु मतदाताको घर घरमा पुग्न थालेका छन ।

दिर्घ शाही बिहिबार ०३, कार्तिक २०७९ ०१:४६


डडेल्धुरामा नेकपा एसले कांग्रेस बीपीसंगको चुनावी तालमेल नतोड्ने

नेकपा एकीकृत समाजवादी डडेल्धुराका नेताहरुले नेपाली कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल नतोड्ने बताएका छन् ।

छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०५:०६


नेताहरुको भोट बैंकको रुपमा सुकुम्वासी शिविर

केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको टीकापुरकै शैक्षिक धरोहर टीकापुर बहुमुखी क्याम्पसको जग्गा ।

रासस बुधबार ०२, कार्तिक २०७९ ०२:५०


सुदूरपश्चिममा पुरुष भन्दा महिला मतदाताको संख्या बढी

अगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पुरुष भन्दा महिला मतदातको संख्या बदी रहेको छ ।

छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:१४


डडेल्धुरामा नेकपा एस र कांग्रेस (बीपी) बीच बन्यो नयाँ समीकरण

आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ ।

छिनोफानो आइतबार ३०, असोज २०७९ ०१:३३


स्वतन्त्र उम्मेदवार ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

छिनोफानो शनिबार २९, असोज २०७९ ०२:२३


कैलालीमा बागी उम्मेदवारी दिने काँग्रेसका ७ नेता कारबाहीमा

सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवार कारबाहीमा  परेका छन।

शुक्रबार २८, असोज २०७९ ०४:५९


एमालेबाट बागी उम्मेदवार बनेका नेता पार्टीबाट निष्काशित

सुदूरपश्चिममा नेकपा एमालेका बागी उम्मेदवार कारवाहीमा परेका छन ।

छिनोफानो शुक्रबार २८, असोज २०७९ ०२:४८