राजनीति


कैलाली ५ को (ख) मा देउवाको अग्रता कायमै

कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ०५:४२


डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार मल्ल निर्वाचित

डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्र मल्ल विजयी भएका छन ।

बुधबार ०७, मङि्सर २०७९ ०५:२२


कञ्चनपुर २ (क) मा माओवादीका भाट विजयी

प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका ओम विक्रम भाट विजयी भएका छन् ।

बुधबार ०७, मङि्सर २०७९ ०५:१९


कैलाली –४ मा रोकिएको मतगणना पुनः सुचारु

कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ०५:१३


कैलाली ५ मा कांग्रेसको अग्रता कायमै, पछ्याउदै एमाले

कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन्।

बुधबार ०७, मङि्सर २०७९ ०५:०८


कैलाली ४ मा बलायर २२ सय बढी मतले अघि, १७ हजार मत गन्न बाँकी

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ११:१३


अछामबाट एकीकृत समाजवादीका कुँवर विजयी

अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

बुधबार ०७, मङि्सर २०७९ ११:०२


कैलाली ४ मा बलायरको अग्रता कायमै

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका  उम्मेदवार बिर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले फराकिलो अग्रता कायम गरेका छन् ।

बुधबार ०७, मङि्सर २०७९ १०:४८


डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

बुधबार ०७, मङि्सर २०७९ १०:३९


कैलाली १ मा नागरिक उनमुक्तिको जीत सुनिश्चित

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:२७


कैलाली ४ मा लेखराजको अग्रता, वीरबहादुर पछ्याउँदै

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:१५


कैलाली ५ मा पनि सुरु भयो मतगणना

कैलाली क्षेत्र नम्बर ५ को मतगणना बल्ल सुरु भएको छ ।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:०७


सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र यादव पछ्याउँदै

सप्तरी क्षेत्र नम्बर २मा ५ सय मत गन्दा सिके राउतको अग्रता कायमै छ। राष्ट्रिय जनमत पार्टीका उम्मेदवार राउतले ४ सय १ मत प्राप्त गरेका छन्।

सोमबार ०५, मङि्सर २०७९ ११:२६


डडेल्धुरामा ५६ प्रतिशत मत खस्यो

आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०७:०९


कैलालीमा ६३ प्रतिशत मतदान खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०६:२७


प्रधानमन्त्री देउवालाई कारबाहीको माग, निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१०


मतदान गर्न उपत्यका छाड्नेको संख्या बढ्यो

मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:०३


मेरो क्षेत्रको बिकासका लागि प्रतिबद्ध भएर लाग्छु : देउवा

चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन ।

छिनोफानो बुधबार ३०, कार्तिक २०७९ १२:२३


गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ।

मङ्गलबार २९, कार्तिक २०७९ ०५:४१


नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय तोडफोड

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय टीकापुरमा तोडफोड गरिएको छ ।

सोमबार २८, कार्तिक २०७९ ०१:२५


कैलालीमा अज्ञात समूहले तोडफोड गरे गठबन्धनका उम्मेदवारको गाडी

कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडी तोडफोड गरिएको छ।

सोमबार २८, कार्तिक २०७९ १२:०१


सिमा समस्या समाधान गर्न विशेष पहल गर्ने छुः विना मगर (अन्तरवार्ता)

चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन । सबै दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी एजेण्डा बोकेर मतदाता रिझाउने प्रयासमा जुटेका छन ।

छिनोफानो आइतबार २७, कार्तिक २०७९ ०७:०७