राजनीति


घोडाघोडीको मत परिणाम- वडा नं १२ मा प्यानलसहित कांग्रेस विजयी

कैलाली । कैलालीको घोडाघोडीम नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा शुरू गरेको छ ।

छिनोफानो आइतबार ०१, जेठ २०७९ ०९:१२


मत परिणामको पर्खाईमा धनगढीवासी...

धनगढी । धनगढीमा स्थानीय तह निर्वाचन २०७९ को मतगणना चलिरहेको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०६:३९


धनगढी १ को १५३ मत गणनामा गोपाल हमालको अग्रता

धनगढी । धनगढीमा स्थानीय तह निर्वाचन २०७९ को मतगणना चलिरहेको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०३:५४


धनगढीमा सुरु भयो मतगणना

धनगढी । स्थानीय तह निर्वाचन २०७९ को मतगणना धनगढीमा सुरु भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ १२:३०


सर्वदलीय बैठकको निर्णय, ११ बजेदेखि धनगढीको मतगणना हुने

धनगढी । धनगढी उपमहानगरपालिकामा ११ बजेदेखी मतगणना हुने भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ १०:४१


सुरु भयो सर्वदलीय बैठक, धनगढीमा मत गन्ने विषयमा अन्तिम निष्कर्ष आउन बाकी

धनगढी । धनगढी उपमहानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०८:३१


बाजुरा बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कर्फ्यु जारी

बाजुरा । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०९:२१


गणनास्थलमा सुरक्षित पुगे मतपेटिका

धनगढी । धनगढीका मतदान केन्द्रबाट सुरक्षित रुपमा मतपेटिका गणनास्थलमा पुर्याईएका छन ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:५३


धनगढी ४ मा ४५ सयमध्ये १५ सय मत खस्यो

धनगढी । शुक्रबार भइरहेको स्थानीय तह निर्वाचनको मतदान कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं ४ मा १५ सय मत खसेको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:५४


बाजुरामा मतदान केन्द्रमै खुकुरी हानाहान, उम्मेदवार नै घाइते भएपछि मतदान स्थगित

धनगढी । बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:४७


उम्मेदवारबीच विवाद हुँदा डोटीका दुई स्थानमा मतदान स्थगित

कैलाली । डोटीका दुई ओटा मतदान केन्द्रमा मतदान रोकिएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:३८


कञ्चनपुरमा ४० प्रतिशतले खसाले मत

कैलाली । कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ४० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:३४


उत्साहका साथ सूरु भयो धनगढीमा मतदान

कैलाली । बैशाख ३० गते शुक्रबार धनगढीमा उत्साहका साथ मतदान सूरु भएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:३९


मतदानका लागी निर्वाचन आयोगको तयारी सकियो, मतदान केन्द्र केवल मतदाताको प्रतिक्षामा

कैलाली । स्थानीय तह निर्वाचन २०७९ का लागी सम्पुर्ण तयारी पुरा गरिएको छ ।

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०५:४६


मौन अवधिमा उम्मेदारको घरमै पसेर खुकुरी प्रहार

कैलाली । गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ ।

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०३:३३


प्रधानमन्त्री देउवा भोट हालेर मात्रै काठमाडौं फर्किने

प्रधानमन्त्री देउवा भोट हालेर मात्रै काठमाडौं फर्किने

छिनोफानो मङ्गलबार २७, बैशाख २०७९ ०४:३०


धनगढीमा विशाल चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने -'बागी उम्मेदवारलाई छोड्दैनौ'

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् ।

छिनोफानो सोमबार २६, बैशाख २०७९ ०४:१८


धनगढीका स्वतन्त्र उम्मेदवार भट्टले गरे गठबन्धनलाई समर्थन

धनगढी । धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन ।

छिनोफानो सोमबार २६, बैशाख २०७९ ०४:१०


'वयोवृद्धले देश विकासको रेखा कोर्न सक्दैनन, कांचो आंपको अस्तित्व छैन' -अध्यक्षका उम्मेदवार पाण्डे

धनगढी । आइतबार धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीमा धनगढी १४ का अध्यक्ष पदका उम्मेदवार कृष्ण पाण्डेले आज देखिएको जनताको उत्साहजनक उपस्थितिले थप उर्जा थपेको बताएका छन ।

छिनोफानो आइतबार २५, बैशाख २०७९ १०:४६


निर्वाचनमा कर्मचारीलाई पायकपर्ने ठाउँमा खटाउन माग

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि विभेदरहित ढङ्गबाट पायकपर्ने ठाउँमा कर्मचारीलाई खटनपटनको कार्य गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ ।

छिनोफानो शनिबार २४, बैशाख २०७९ ०४:१०


गठबन्धन राष्ट्रिय आवश्यकताः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।

छिनोफानो शनिबार २४, बैशाख २०७९ ०३:४१


आइतबार चितवनमा एमालेले बृहत् चुनावी सभा गर्ने

आइतबार चितवनमा एमालेले बृहत् चुनावी सभा गर्ने

छिनोफानो शनिबार २४, बैशाख २०७९ ०२:५०