कैलालीको एक फर्निचरमा आगलागी हुदा ३ लाख मुल्य बराबरको क्षति

छिनोफानो   शुक्रबार २३, फागुन २०८१ ११:१६

धनगढी। धनगढीको एक फर्निचरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-१२ सि गाउँ बस्ने दान सिंह कुवरको टिनले छाएको फर्निचरमा बिद्युतको तार शर्ट भई बिहीवार आगलागी भएको हो। आगलागी हुँदा उक्त फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामान गरी अन्दाजी ३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु