सोमबार १५, कार्तिक २०७८ ०४:२४
सोमबार १५, कार्तिक २०७८ ०२:०२
सोमबार १५, कार्तिक २०७८ ०१:२८
थाइल्याण्डले १८ महिनापछि कोभिड प्रतिबन्धहरू खुला गर्दै नेपालसहित ६० भन्दा बढी देशका पर्यटकहरूलाई प्रवेश अनुमति दिएको छ । प्रतिबन्ध खुल्ला गरिएपछि आजै दशौं हजार पर्यटकहरूको आगमन हुने अपेक्षा गरिएको छ ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०१:२०
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ११:५६
कैलालीमा झण्डै २ लाखसहित १८ जना जुवाडे पक्राउ
छिनोफानो सोमबार १५, कार्तिक २०७८ १०:३२
प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुगेका छन् ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:४८
करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन् ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:४५
गठबन्धन दलबाट मन्त्रीका आकांक्षी बढी भएपछि भागबन्डा मिलाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय टुक्र्याउने तयारी गरेका छन् ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:४१
संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:३८
सरकारले संघीय निजामतीसम्बन्धी अध्यादेशमार्फत अधिकृतदेखि सचिवसम्म तीन पद थप गर्ने तयारी गरेको छ ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:३६
२०७८ कात्तिक १५ गते सोमबारको तपाईको राशिफल
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:३१
यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०४:३३
सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०१:४५
भीम रावलद्वारा कार्यदल संयोजकबाट लिखित राजीनामा
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १२:०७
हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानुन व्यवसायी
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ११:१९
‘राष्ट्रपतिज्यू आज बिहान लुम्बिनी आउने कार्यक्रम तय भएको छ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:३२
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:२८
विकासोन्मुख र कार्बन उत्सर्जन कम गर्ने देशलाई सहयोग गर्न कोपनहेगन सम्मेलनबाट ‘हरित जलवायु कोष’ स्थापना भयो ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:०७
पटक–पटक जलवायु परिवर्तनका बहस हुन्छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:००
जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:५७
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (यूएई भ्रमण) मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:४९
नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:४४
‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:३८