पाँच दलीय सत्ता गठबन्धन चुनावसम्मै रहने : प्रधानमन्त्री देउवा

पाँच दलीय सत्ता गठबन्धन चुनावसम्मै रहने : प्रधानमन्त्री देउवा

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०१:२७


एमसीसी पास गर्न मैले र प्रचण्डले हस्ताक्षर गरेर पत्र पठाइसकेका छौं: प्रधानमन्त्री देउवा

एमसीसी पास गर्न मैले र प्रचण्डले हस्ताक्षर गरेर पत्र पठाइसकेका छौं: प्रधानमन्त्री देउवा

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०१:२१


मुख्यमन्त्री भट्ट र पुर्ब खानेपानी मन्त्री मगरद्धारा  कञ्चनपुरका बाढी प्रभाबित क्षेत्रको अनुगमन

मुख्यमन्त्री भट्ट र पुर्ब खानेपानी मन्त्री मगरद्धारा  कञ्चनपुरका बाढी प्रभाबित क्षेत्रको अनुगमन

पवन भण्डारी बिहिबार १८, कार्तिक २०७८ १०:३५


प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कदै

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औं सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कदै छन् ।

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:१८


एमालेको पालिका अधिवेशन, बझाङको बित्थडचिर गाउँपालिका अध्यक्षमा :दिपेन्द्र बोहरा

एमालेको पालिका अधिवेशन, बझाङको बित्थडचिर गाउँपालिका अध्यक्षमा :दिपेन्द्र बोहरा

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:१५


एमाले दशौं महाधिवेशन : ओलीको चाहना सर्वसम्मत नेतृत्व

एमाले दशौं महाधिवेशन : ओलीको चाहना सर्वसम्मत नेतृत्व

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:०७


बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला

गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको छ ।

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:०४


आज गाई तिहार, लक्ष्मी पुजा गरेर मनाइंदै !

आज गाई तिहार, लक्ष्मी पुजा गरेर मनाइंदै !

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:०२


आज कवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन

आज कवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०७:५५


२०७८ कात्तिक १८ गते बिहीबारको तपाईको राशिफल

लक्ष्मी पुजा / महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती / सुखरात्री

छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०७:५१


श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते

श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते भएकी छन् ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:३४


कांग्रेस अधिवेशन : रामेछापमा पुन मत गणनाको माग

भर्खरै सकिएको रामेछाप जिल्ला अधिवेशनको मत गणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समिति समक्ष पुनः मत गणनाको माग गरेका छन् ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:२६


धनगढीको एसटिएस सिनेमा घरमा हिन्दी फिल्म सुर्यवंशि लाग्ने

लामो समय देखि कोरोना माहामारिका कारण बन्द रहेको धनगढीको एसटिएस सिनेमा घरमा हिन्दी फिल्म सुर्यवंशि लाग्ने भएको छ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:१७


सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:१३


कर्णाली नदि किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

कैलालीको कर्णाली नदि किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:०९


नेकपा (एमाले) को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने

नेकपा (एमाले) को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०२:२२


राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव : पूर्वमन्त्री प्रभु साह

पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन्  ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०२:१६


सुनको मूल्य तोलाको पाँच सयले घट्यो

बुधबार सुनको मूल्य तोलाको पाँच सयले घटेर ९१ हजार पाँच सयमा कायम भएको छ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०२:११


डडेल्धुरामा जीप दुर्घटना

डडेल्धुरामा जीप दुर्घटना भएको छ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ १२:३९


नयाँ मुख्यमन्त्रीलाई गाडी बुझाएर पैदलै हिँडेर डेरा फर्किए महेन्द्रबहादुर शाही

मंगलबार साँझ साढे ८ बजे कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिए ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ११:३०


कैलालीमा देउसीभैलो ८ बजेसम्म मात्र खेल्न पाईने

दिपावलीको अवसरमा खेलिने देउसीभैलो कैलालीमा राति ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ११:१७


मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने

मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयमा किन पुगे ?

छिनोफानो बुधबार १७, कार्तिक २०७८ १०:४४