सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

छिनोफानो   आइतबार १४, कार्तिक २०७८ ०१:४५

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु