समाचार


कैलाली ट्राफिकद्धारा सवारी साधन अनुगमनमा तिब्रता, भाडा लिष्ट अनिवार्य टाँस्न निर्देशन

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्वजनिक सवारी साधन चेकजाँचलाई तिब्रता दिएको छ । सार्वजनिक सवारी साधनका धनीहरुले भाडादर बढाएको गुनासो जनस्तरबाट आउन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

सोमबार ०४, साउन २०७८ १०:२३