समाचार


आज राष्ट्रिय बाल दिवस

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ।

छिनोफानो मङ्गलबार २९, भदौ २०७८ ११:०५


कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जना को मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जना को मृत्यु भएको छ ।

छिनोफानो मङ्गलबार २९, भदौ २०७८ १०:५३


कञ्चनपुरमा एक पुरुषको शव फेला

कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।

छिनोफानो मङ्गलबार २९, भदौ २०७८ ०७:२५


कैलाली र कञ्चनपुरका राना थारु समुदाय आन्दोलित

कैलाली र कञ्चनपुरका राना थारु समुदाय आन्दोलित

छिनोफानो सोमबार २८, भदौ २०७८ ०३:२३


लागुऔषध सहित कञ्चनपुरमा एक जना पक्राउ

लागुऔषध सहित कञ्चनपुरमा एक जना पक्राउ

छिनोफानो सोमबार २८, भदौ २०७८ ०१:१९


नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

छिनोफानो सोमबार २८, भदौ २०७८ ११:०४


कार्यसूचीमा प्रवेश नगरी संसद् बैठक स्थगित

एमाले सांसदको अवरोधपछि आइतबारको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

छिनोफानो आइतबार २७, भदौ २०७८ ०४:२१


भाषा नसमेटिंदा राना थारु समुदायद्वारा आपत्ति

राना थारु समुदायको आपत्ति

छिनोफानो आइतबार २७, भदौ २०७८ ०१:३९


प्रदेश न २ मा नो मास्क, नो सर्भिस’ अभियान चलाउने

प्रदेश न २ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ ।

आइतबार २७, भदौ २०७८ १२:२८


संखुवासभा घटनाका आरोपित सार्वजनिक;

संखुवासभा घटनाका आरोपी लोकबहादु कार्कीको बयानले धेरैलाई त्रसित पारेको को छ। उनले हेपाई सहन नसकेर, आफूलाई पागल भनको भएर ज्यान लिएको बताएका छन्।

आइतबार २७, भदौ २०७८ ११:५९


सुदूरपश्चिमका दुई जिल्लामा भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

छिनोफानो शनिबार २६, भदौ २०७८ १२:२६


एमसीसी नेपालीको हितमा छैन ः मन्त्री जोशी

एमसीसी नेपालीको हितमा छैन ः मन्त्री जोशी

शुक्रबार २५, भदौ २०७८ ११:४२


निसर्ग अस्पतालमा रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा तोडफोडको प्रयास गर्ने एक जना पक्राउ;

निसर्ग अस्पतालमा रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा तोडफोडको;

शुक्रबार २५, भदौ २०७८ १०:४५


धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला

धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला

बिहिबार २४, भदौ २०७८ १०:३७


एमसीसी उपाध्यक्ष सुमार आउँदा  विमानस्थलमा बिरोध प्रर्दशन ,

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा  विमानस्थल मा बिरोध प्रर्दशन  भएको छ ।

बिहिबार २४, भदौ २०७८ ११:४०


नेपाल आइपुग्यो एमसीसी उपाध्यक्ष फातेमा नेतृत्वको टोली;

अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

बिहिबार २४, भदौ २०७८ ११:०५


डा. केसीले देउवा सरकारसामू राखे पाँच बुँदे माग

चिकित्सा शिक्षा सुधारका अभियानी डा.गोविन्द केसीले नयाँ सरकार समक्ष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेका छन् ।

सोमबार ०४, साउन २०७८ १०:३०


कैलाली ट्राफिकद्धारा सवारी साधन अनुगमनमा तिब्रता, भाडा लिष्ट अनिवार्य टाँस्न निर्देशन

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्वजनिक सवारी साधन चेकजाँचलाई तिब्रता दिएको छ । सार्वजनिक सवारी साधनका धनीहरुले भाडादर बढाएको गुनासो जनस्तरबाट आउन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

सोमबार ०४, साउन २०७८ १०:२३