धनगढीमा हावाहुरी

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०४:५१

धनगढीको मौसम  अचानक परिवर्तन भएको छ ।दिउसो  सम्म शान्त रहेको मौसम अहिले ४ बजे देखी अचानक हावाहुरी चलिरहेको छ ।
मौसम पूर्व अनुमान महाशाखाले आज बिहान जारी गरेको  मौसम बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशमा हावाहुरी चल्ने तथा वर्षाको सम्भावना रहेको जनाएको थियो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु