मंगलबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

छिनोफानो   मङ्गलबार ०९, कार्तिक २०७८ १२:३३

कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको छ । जुन सोमबारको भन्दा २ सयले उकालो लागेको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय तोकिएको छ । यता आज चाँदी प्रतितोला १ हजार २ सय ६५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु