डा. केसीले देउवा सरकारसामू राखे पाँच बुँदे माग

चिकित्सा शिक्षा सुधारका अभियानी डा.गोविन्द केसीले नयाँ सरकार समक्ष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेका छन् ।

सोमबार ०४, साउन २०७८ १०:३०


नेपालमा थप २ हजार ४४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार ०४, साउन २०७८ १०:२७


कैलाली ट्राफिकद्धारा सवारी साधन अनुगमनमा तिब्रता, भाडा लिष्ट अनिवार्य टाँस्न निर्देशन

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्वजनिक सवारी साधन चेकजाँचलाई तिब्रता दिएको छ । सार्वजनिक सवारी साधनका धनीहरुले भाडादर बढाएको गुनासो जनस्तरबाट आउन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

सोमबार ०४, साउन २०७८ १०:२३