मङ्गलबार ०४, असोज २०७९ ०६:१८
मङ्गलबार ०४, असोज २०७९ ०५:३८
मङ्गलबार ०४, असोज २०७९ ०४:५९
चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीको कृष्ण मन्दिरमाबाट आमरण अनसन सुरु गरेर हाल सेती प्रादेशीक अस्पतालमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौँ जान अस्वीकार गरेका छन् ।
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०४:२४
धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
मङ्गलबार ०४, असोज २०७९ ११:३३
बझाङमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । कांग्रेसको जिल्ला कार्यसमितिले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको हो ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०५:३३
कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ ।
सोमबार ०३, असोज २०७९ ०५:०८
दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमबार महाकाली नगरपालिका – ८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०५:०२
संविधान जारी भएको आज ७ वर्षमा पुगेको छ । २०७२ साल असोज ३ गते नेपालमा संविधान जारी भएसँगै त्यसयता नेपालमा संविधान दिवस मनाइँदै आइएको छ ।
सोमबार ०३, असोज २०७९ ०४:३८
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेल्धुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०४:१८
धनगढीमा आयोजित संविधान दिवस कार्यक्रम (फोटो फिचर )
छिनोफानो सोमबार ०३, असोज २०७९ ०३:२६
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्कता रहेको बताउनुभएको छ ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०२:३७
धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०१:२४
कञ्चनपुरमा आइतबार भेटिएका तीन शवको डीएनए परीक्षण हुने भएको छ।
सोमबार ०३, असोज २०७९ ०१:००
कैलालीमा बाढीले बगेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्।
छिनोफानो आइतबार ०२, असोज २०७९ ०१:२८
कैलाली आएर अनसन बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।
छिनोफानो आइतबार ०२, असोज २०७९ १२:५१
असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा सुदूरपश्चिम राजधानी कप २०७९ हुने भएको छ ।
छिनोफानो शनिबार ०१, असोज २०७९ ०४:३३
कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छन्।
छिनोफानो शनिबार ०१, असोज २०७९ १२:३०
आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
छिनोफानो शनिबार ०१, असोज २०७९ १२:२६
अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । पहिरोमा परि वेपत्ता भएका ३४ जना मध्ये १४ जनाको शव फेला परेका जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दिपेश रिजालले जानकारी दिए ।
छिनोफानो शनिबार ०१, असोज २०७९ ११:४८
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ।
छिनोफानो शनिबार ०१, असोज २०७९ ११:१७
अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु शव फेला परेको छ।
छिनोफानो शनिबार ०१, असोज २०७९ ११:१०
कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ।
छिनोफानो शनिबार ०१, असोज २०७९ १०:५५
प्रमुख सचेतक रहेकी नेकपा (एस) नेतृ बिकसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०८:०६
सुदूरपश्चिम सरकार का २ राज्यमन्त्री फेरिए
छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०७:५०