शुक्रबार २३, बैशाख २०७९ ०२:४४
बुधबार २१, बैशाख २०७९ १०:०६
गठबन्धनले ७० प्रतिशत स्थानमा जित्ने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बताएकी छिन।
छिनोफानो बुधबार २१, बैशाख २०७९ ०३:२०
स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन् ।
छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०४:१९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन् ।
छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०१:५३
अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०१:४५
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा संयुक्त गठबन्धन दलले २२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
छिनोफानो सोमबार १९, बैशाख २०७९ ०६:२४
कैलाली । कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कार्बाही गर्ने निर्णय गरेको छ ।
छिनोफानो सोमबार १९, बैशाख २०७९ ०६:११
धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ ।
छिनोफानो सोमबार १९, बैशाख २०७९ १२:२२
कैलाली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको चुरे गाउँपालिकामा नेकपा (एमाले)को जित सुनिश्चित रहेको पालिका अध्यक्षका उम्मेदवार चक्र बहादुर बोगटीले बताएका छन् ।
छिनोफानो आइतबार १८, बैशाख २०७९ ११:००
कैलाली । धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिन्ह आँप पाएका छन् ।
छिनोफानो शनिबार १७, बैशाख २०७९ ०१:५१
कैलाली । कैलालीमा माछा मार्दै गर्दा बेहोस भएका पुरुषको मृत्यु भएको छ ।
छिनोफानो शनिबार १७, बैशाख २०७९ १०:३०
धनगढी । धनगढी उपमहानगरपालिकामा आसन्न स्थानीय तहका लागी उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०७:२४
कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार मोहनमती चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०७:०२
धनगढी । नेकपा एमालेका तर्फबाट धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्दले समृद्ध नगरको सपना पुरा गर्न कटिबद्ध रहेको बताएका छन् ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०४:१७
नेपाली कांग्रेसले विद्रोही बागी उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ १०:४१
धनगढी । धनगढी उपमहानगरपालिका वडा नं ८ मा नेकपा (एमाले)को घरदैलो कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गरिएको छ ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०९:२४
धनगढी । आउँदो बैशाख ३० गतेको चुनाबमा धनगढी उपमहानगरपालिकामा आफुसङ्ग कसैको प्रतिस्पर्धा नहुने नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेद्वार नृप बहादुर वडले बताएका छन ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०९:००
धनगढी । नेपाली कांग्रेसका ५८ जना क्रियाशिल सदस्यले एकैपटक पार्टी परित्याग गरेसँगै धनगढीको राजनीतिमा हलचल मच्चिएको छ ।
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०७:३०
धनगढी । बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी नेकपा एमालेले समुद्ध धनगढीका १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०६:३२
स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी हमालले चुनाव जिते भ्रष्टाचार नगर्ने भन्दै बेहेडाबाबा मन्दिरमा कसम खाए
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०२:५४
धनगढी । आसन्न स्थानिय तहको चुनावमा धनगढी उपमहानगरपालिका वडा नं १४ मा नेकपा एमालेको बर्चस्व रहने देखिएको छ ।
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०२:३२
कैलाली । कैलालीमा नेपाली कांग्रेसका उम्मेदवारबीच आधिकारिकताको विषयमा विवाद सृजना भएको छ ।
छिनोफानो बुधबार १४, बैशाख २०७९ ०८:५६
नेकपा एमाले बाट गोदावरी नगरपालिका वडा नम्बर ११ को अध्यक्षका लागी भिम बिकले दिए उम्मेदवारी
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०२:२६