मङ्गलबार २४, जेठ २०७९ ०१:१७
सोमबार २३, जेठ २०७९ ०३:०१
सोमबार २३, जेठ २०७९ ११:५४
कैलाली । कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वार लगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले २०७७ असार ३ गते एउटा निर्माण कम्पनीलाई ठेक्का दियो ।
छिनोफानो सोमबार २३, जेठ २०७९ ०७:४६
कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ ।
छिनोफानो सोमबार २३, जेठ २०७९ ०७:३२
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
छिनोफानो आइतबार २२, जेठ २०७९ ०७:३५
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
छिनोफानो आइतबार २२, जेठ २०७९ ०३:१५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।
छिनोफानो आइतबार २२, जेठ २०७९ १२:३८
कैलाली । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम सुरु भएको २३ महिना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।
छिनोफानो आइतबार २२, जेठ २०७९ १२:३०
कर्णाली । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ ।
छिनोफानो आइतबार २२, जेठ २०७९ १२:१५
कैलाली । कैलालीमा आफ्नो पार्टीका नेतामाथी भएको आक्रमणको भत्सर्ना गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले दोषीमाथी कारबाहीको माग गरेको छ ।
छिनोफानो शनिबार २१, जेठ २०७९ ०८:०३
‘ग्याङ फाइट’ पछि पाँच दिनदेखि बेपत्ता शाहीको शव फेला
छिनोफानो शनिबार २१, जेठ २०७९ ०५:०७
कैलाली । कैलालीको चुरे गाउँपालिकामा स्थानीत तह निर्वाचनपछिको पहिलो बैठक सम्पन्न भएको छ ।
छिनोफानो शनिबार २१, जेठ २०७९ ०८:०१
धनगढी । कैलालीमा १२ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेको ८ घण्टा बित्दापनि प्रहरीले कुनै ठोस प्रक्रिया नचाल्दा षडयन्त्रको गन्ध महशुस गरिएको छ ।
छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०६:१४
धनगढी । धनगढीमा नियम उल्लंघन गर्ने अटोरिक्सालाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।
छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०३:०२
कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०२:३६
कैलाली । कैलालीमा जिल्ला समन्वय समितिको चुनावमा नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एमालेबीच तालमेल हुने भएको छ ।
छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०२:३३
बैतडीमा एक जनाको भिरबाट लडेर मृत्यु
छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०९:५२
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०९:४०
अछाम । मानव अधिकार तथा शान्ति समाजले बिरामीलाई फलफुल वितरण गरेको छ ।
छिनोफानो बिहिबार १९, जेठ २०७९ ०८:३६
कञ्चनपुर । कञ्चनपुरको सीमा विवाद पुनः बल्झिएको छ ।
छिनोफानो बिहिबार १९, जेठ २०७९ ०१:५६
धनगढी । धनगढीमा रहेको गायत्री राईस मिलमा आगलागी भएको छ ।
छिनोफानो बिहिबार १९, जेठ २०७९ ०१:०६
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका को शव आज परिवारलाई हस्तान्तरण गरिंदै
छिनोफानो बिहिबार १९, जेठ २०७९ १०:२२
कैलाली सहित तराईका जिल्लामा गर्मी बढ्न सक्ने
छिनोफानो बिहिबार १९, जेठ २०७९ १०:१९