गृहमन्त्री सुधन गुरुङद्वारा पदभार ग्रहण

छिनोफानो   शुक्रबार १३, चैत २०८२ ०३:४६

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्।

उनले गृहमन्त्रीका रुपमा शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाए लगतै गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणमा उपस्थित भएका जेनजी सहिद परिवार र जेन जेड घाइतेहरुले उनलाई बधाई समेत दिएका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु