शनिबार १४, चैत २०८२ ०३:३८
शनिबार १४, चैत २०८२ ०३:३६
शनिबार १४, चैत २०८२ ०३:३५
कविता वाचन गर्नेमा वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकारहरूमा देवकी तिमिल्सिना, श्रेष्ठप्रिया पत्थर, विमला तुम्खेवा, ज्योति जंगल, सुमिना, हेमन्त शिशिर, हेमन्ती जोशी, निभा शाह लगायतले कविता प्रस्तुत गरेका थिए।
छिनोफानो शनिबार १४, चैत २०८२ ०३:२३
अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय
छिनोफानो शनिबार १४, चैत २०८२ ११:५९
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
छिनोफानो शनिबार १४, चैत २०८२ ११:५७
ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ ।
छिनोफानो शनिबार १४, चैत २०८२ ०६:४६
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
छिनोफानो शनिबार १४, चैत २०८२ ०६:४२
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।
छिनोफानो शनिबार १४, चैत २०८२ ०६:३९
सेवा प्रवाह सहज र भ्रष्टाचारमाथि कडा कदम चाल्न नवनियुक्त गृहमन्त्री सुदन गुरूङको निर्देशन
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०३:५०
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्।
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०३:४६
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा शुक्रबार (चैत १३) मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका छन् ।
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०३:४२
नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार (चैत १३) पदभार ग्रहण गरेका छन् ।
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०३:३४
१५ वटा ऐन खारेज गर्ने नव नियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०३:३०
हेलिकोप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकोप्टर सम्पर्कविहीन भएको बताए।
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०३:२१
अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०८:४७
जिल्लाको आदर्श गाउँपालिका–७ दहकालिकाका अन्दाजी ५० वर्षीय काले नेपालीको घाँटीमा मासुको चोट्को अड्किएर मृत्यु भएको हो।
छिनोफानो शुक्रबार १३, चैत २०८२ ०८:००
बालेन शाहको नयाँ गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रच्न थालेको छ ।
छिनोफानो शुक्रबार १३, चैत २०८२ १२:०४
बैतडी सदरमुकामका गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सयौँ घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित भएका छन् ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०९:२५
डिभिजन वन कार्यालय बैतडीले ‘वन डढेलो व्यवस्थापन सप्ताह’ को अवसर पारेर समुदायमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरेको हो।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०९:२३
दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०९:०६
कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका लाखौं मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:३२
कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:२३
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:१७
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:०८