सिन्धुली बहुमुखी क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल बिजयी

छिनोफानो   आइतबार ०९, चैत २०८१ ०८:२६

काठमाडौं । सिन्धुली जिल्लाकै ठूलो सिन्धुली बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अनेरास्ववियुका तुल्सिराम भुजेल निर्वाचित भएका छन् ।

भुजेलले २८७ मत पाएका छन् । नेविसंघका समिरजंग थापाले २२२ र स्वतन्त्र उम्मेदवार विनोदजंग कार्कीले १४६ मत पाएका हुन् ।

जम्मा ६७७ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु