बझाङको घट्टेखोलामा थापा मृत भेटिए

छिनोफानो   आइतबार ०३, कार्तिक २०८२ ०९:४७

बझाङ।बझाङको मष्टा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन्।

शनिवार साँझ मष्टा गाउँपालिका-४बास्तोलीका अन्दाजी ४५ वर्षीय मोतीराम थापा मृत फेला परेका हुन।

उनी घरदेखि करिब १ किलोमिटर टाढा घट्टेखोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु