काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन्। रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन्।
अर्याल गृहमन्त्रीका दाबेदार थिए। तर, गृहमा सुदन गुरुङले अडान छोडेनन्। अन्ततः डीपी सभामुख बन्न राजी भएका छन्।
प्रतिकृया दिनुहोस