विश्व


दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण:दिल्लीमा साताको दुई दिन कर्फ्यु

दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण:दिल्लीमा साताको दुई दिन कर्फ्यु

छिनोफानो बुधबार २१, पुष २०७८ ०९:३३


दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलोपल्ट दुई जनाको मृत्यु

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दक्षिण कोरियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ ।

छिनोफानो मङ्गलबार २०, पुष २०७८ ०९:१९


भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला

छिनोफानो सोमबार १९, पुष २०७८ ०८:४१


बेलायती महारानीको ‘हत्या प्रयास’ को भिडियोमा अनुसन्धान जारी

बेलायती महारानीको ‘हत्या प्रयास’ को भिडियोमा अनुसन्धान जारी

छिनोफानो मङ्गलबार १३, पुष २०७८ ०८:५४


अमेरिकाले विभिन्न आठ अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउने

अमेरिकाले विभिन्न आठ अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउने निणर्य गरेको छ ।

छिनोफानो शनिबार १०, पुष २०७८ ०२:१९


विश्वमा पहिलो पटक लेखिएको एसएमएस पेरिसमा झण्डै १ लाख ५० हजार डलरमा बिक्री

विश्वमा पहिलो पटक लेखिएको एसएमएस पेरिसमा झण्डै १ लाख ५० हजार डलरमा बिक्री

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:२५


म्यान्मारको खानीमा बेपत्ताको संख्या सय पुग्यो

म्यान्मारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा बुधबार गएको पहिरोमा कम्तीमा सय जना बेपत्ता भएका छन् ।

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:२५


हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा

हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०७:५५


हङकङका मिडिया सञ्चालकलाई चीनविरुद्ध प्रदर्शन गरेको आरोपमा १३ महिनाको जेल

हङकङका चर्चित मिडिया सञ्चालक जिम्मी लाईलाई १३ महिनाको जेल सजाय सुनाइएको छ ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ११:१७


अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या सय नाघ्यो

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या सय नाघेको छ ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ११:०३


इतिहासमा आज : राजकुमारी डायना–चार्ल्सले गरे सम्बन्धविच्छेदको घोषणा

इतिहासमा आज : राजकुमारी डायना–चार्ल्सले गरे सम्बन्धविच्छेदको घोषणा

छिनोफानो बिहिबार २३, मङि्सर २०७८ ०८:५७


भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:१२


नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि देशका तीन ठाउँमा सञ्चालन भएको संयुक्त तालिम सकिएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:१९


ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा

चर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३३


२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे : ताइवान

२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे : ताइवान

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:१७


पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:१४


भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या,बालिकामाथि सामुहिक बलात्कार समेत

भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या,बालिकामाथि सामुहिक बलात्कार समेत

छिनोफानो शनिबार ११, मङि्सर २०७८ ०९:१४


रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु

रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ ।

छिनोफानो शुक्रबार १०, मङि्सर २०७८ ०८:३२


नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक निर्णय

संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

छिनोफानो शुक्रबार १०, मङि्सर २०७८ ०७:५४


भारतको ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री देउवा प्रमुख अतिथि

भारतले ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास

छिनोफानो सोमबार ०६, मङि्सर २०७८ ०३:५९


एकैपटक डेढ किलो सुँगुरको मासु र साढे ३ किलो प्राउन खाएपछि…

एकैपटक डेढ किलो सुँगुरको मासु र साढे ३ किलो प्राउन खाएपछि…

छिनोफानो शुक्रबार ०३, मङि्सर २०७८ ०४:४२


ठूलो आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

ठूलो आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ ।

छिनोफानो बिहिबार ०२, मङि्सर २०७८ ११:१८