चुजी संस्थाद्धारा खाद्यन सामाग्री वितरण

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०५:०५

बेमौसमी बर्षाका कारण पिडित बनेका नागरिकहरु लाई चुजी संस्थाले मंगलबार खाद्यन सामाग्री  वितरण गरेको छ । धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै धनगढी उपमहानगरपाली भित्र रहेका पिडितहरु लाई सामाग्री बितरण गरेको हो ।

 कार्तिक पहिलो साता आएको बाढीले कैलालीका थुप्रै किसानको धान बाली नोक्सानी पुराइएको थियो ।नेपाल परिवार दलका सुदुर पश्चिम प्रदेशका संंयोजक खडक नागरीले बाढी प्रभावित क्षेत्रमा अनुगमन गर्दै त्यहाँका बाढी प्रभावितलाई राहत दिने प्रतिबद्ध गरे अनुरुप राहात बितरण गरेको बताए  । 

उनले कैलाली जिल्लाका अन्य क्षेत्रका पिडितहरु लाई समेत राहात बितरण गरिने बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु