सुन चाँदीको भाउ बढ्यो

छिनोफानो   बिहिबार ०१, पुष २०७८ १२:५०

काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको छ ।

सुनकाे भाउ आज तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीकाे भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु