सुनको भाउ आज १६ सय रुपैयाँले घट्यो

छिनोफानो   बुधबार ०४, फागुन २०७८ ११:५८

काठमाण्डाै – लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँमा पुगेको सुनको भाउ आज भने घटेको छ । आज तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ ।

हिजो तोलामा १२ सय र गएको आइतबार १५ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु