सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

छिनोफानो   आइतबार १५, फागुन २०७८ ०१:११

काठमाण्डाै - सुनको भाउ आज फेरि घटेको छ ।

सुनकाे भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु