धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले "सुनचाँदी ब्यावसायिहरुका मागहरु सम्बोधनका लागि सदनमा समेत आवाज उठाउने बताए ।" सुनचाँदी ब्यावसायी महासघको कैलालीको १२ औ स्थापना दिवसको अवसरमा आयोजनामा गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।"
सुनचाँदी ब्यावसायिहरु मागहरुलाई सरकारले सम्बोधन गर्नु पर्ने बताउदै प्रचण्डले भने यदि सम्बोधन भएन भने सुनचाँदी ब्यावसायीहरुले सडक आन्दोलन समेत गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।" सुनचाँदी ब्यावसाय परम्परागत पेशा भएको बताउदै यस्लाई ब्यावस्थित बनाउन आफू सरकारमा रहेका बेला कार्यक्रममा र बजेट बक्तब्यमा पनि उल्लेख गरेको बताउदै प्रचण्डले भने अहिलेको सरकारले यस्लाई कमजोर पार्न खोजेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै सुनचाँदी ब्यावसायी सघ कैलालीका अध्यक्ष यदु सुनारले आफ्नो निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित भैइदिएकोमा अध्यक्ष प्रचण्ड प्रती हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । अध्यक्ष सुनारले सुनचाँदी ब्यावसायिहरुका समस्या समाधान गर्न माओबादी अध्यक्षले प्रचण्डले मात्र सक्ने बताए ।
प्रतिकृया दिनुहोस