नेकपा (एकीकृत समाजवादी) को महासचिव को ?

नेकपा (एकीकृत समाजवादी) को महासचिव को ?

छिनोफानो बिहिबार ०७, असोज २०७८ ११:०७


युवा संगठन नेपाल डोटीको अध्यक्षमा सुशिल मलासी

डोटी, नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल डोटीको प्रथम जिल्ला भेला सम्मेलन भएको छ ।

छिनोफानो बिहिबार ०७, असोज २०७८ १०:५५


२०७८ असोज ७ गते बिहीबारको तपाईको राशिफल

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस / तृतीया श्राद्ध

छिनोफानो बिहिबार ०७, असोज २०७८ ०७:४२


सभापतिमा उम्मेदवारी दिने इच्छा छैन : विजयकुमार गच्छदार

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा र चाहाना नरहेको बताएका छन् ।

छिनोफानो बुधबार ०६, असोज २०७८ ०२:४६


परराष्ट्रमन्त्री नारायण खड्काले  लिए शपथ:

नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

छिनोफानो बुधबार ०६, असोज २०७८ ०२:३७


नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ

नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ ।

छिनोफानो बुधबार ०६, असोज २०७८ ०१:०८


कञ्चनपुरका दुई नाका गड्डाचौकी र गौरीफन्टा तत्काल नखुल्ने

नेपाल सरकारले सबै सीमा नाका खुला गर्ने निर्णय गरे पनि कञ्चनपुरका दुई नाका गड्डाचौकी र गौरीफन्टा तत्काल नखुल्ने भएका छन् ।

छिनोफानो बुधबार ०६, असोज २०७८ १२:५१


ठेकेदारको मनमर्जी : सम्झौक्ता नहुदै खुटिया नदिमा नदिजन्य पदार्थ निकासी

ठेकेदारको मनमर्जी : सम्झौक्ता नहुदै खुटिया नदिमा अबैध रुपमा नदिजन्य पदार्थ निकासी

पवन भण्डारी बुधबार ०६, असोज २०७८ ११:२६


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.०८ र खरिद मूल्य ११७.४८ रुपैयाँ तोकिएको छ ।

छिनोफानो बुधबार ०६, असोज २०७८ ११:१६


परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् ।

छिनोफानो बुधबार ०६, असोज २०७८ १०:५६


बिप्लव नेतृत्वको नेकपा कैलाली द्धारा जग्गा कब्जा

नेपाल कम्युनिस्ट पार्टी कैलालीले जग्गा कब्जा गरेको छ ।

छिनोफानो बुधबार ०६, असोज २०७८ ०७:४३


व्यावसायी दुर्गा प्रसाईं क्यान्सर अस्पताल खोल्ने योजनाका साथ धनगढीमा

व्यावसायी दुर्गा प्रसाईं  क्यान्सर अस्पताल खोल्ने योजनाका साथ धनगढीमा

छिनोफानो बुधबार ०६, असोज २०७८ ०७:२५


आज को राशिफल : २०७८ ,असोज ,६

आज २०७८ असोज ६ गते बुधबार ।

छिनोफानो बुधबार ०६, असोज २०७८ ०६:४३


बिप्लब नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल आयोजनामा मोटरसाइकल र्‍याली

बिप्लब नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल सेति(महाकाली व्युरोको आयोजनामा मोटरसाइकल र्‍याली

छिनोफानो मङ्गलबार ०५, असोज २०७८ ०८:४६


एमाले सांसद श्रेष्ठद्धारा  सभामुखको राजीनामा माग

नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।

छिनोफानो मङ्गलबार ०५, असोज २०७८ ०२:१४


नेकपा माओवादी केन्द्रले सबै तहको नेतृत्व निर्वाचनमार्फत् चयन गर्ने

नेकपा माओवादी केन्द्रले सबै तहको नेतृत्व निर्वाचनमार्फत् चयन गर्ने

छिनोफानो मङ्गलबार ०५, असोज २०७८ ०२:०५


कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना भारतीय पक्राउ

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना भारतीय पक्राउ

मङ्गलबार ०५, असोज २०७८ ०१:५७


सिमा क्षेत्रमा खटियका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहबाट आक्रमण,३ जना घाइते

सिमा क्षेत्रमा खटियका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहबाट आक्रमण,३ जना घाइते

छिनोफानो मङ्गलबार ०५, असोज २०७८ ११:२८


आजदेखि सोह्र श्राद्ध सुरु, पितृऋणबाट मुक्ति पाउने विश्वास

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ ।

छिनोफानो मङ्गलबार ०५, असोज २०७८ १०:५३


आज तपाईं को दिन कस्तो :राशिफल

राशिफल असोज ,५

छिनोफानो मङ्गलबार ०५, असोज २०७८ ०७:१६


सेती प्रदेशिक अस्पतालमा हेलमेट चोर को बिगबिगी:

सेती प्रदेशिक अस्पतालमा हेलमेट चोर को बिगबिगी

राजन जैगडी सोमबार ०४, असोज २०७८ ११:०८


ओलीले १४ सांसदबारे दिएको रिटको सुनुवाइ आज सकिएन, भोलि हुने

ओलीले १४ सांसदबारे दिएको रिटको सुनुवाइ आज सकिएन, भोलि हुने

छिनोफानो सोमबार ०४, असोज २०७८ ०६:२७