२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।

शुक्रबार २५, भदौ २०७८ ०१:५१


ढकमक्क फूल फुलेपछि सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड

डोटी । प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् ।

शुक्रबार २५, भदौ २०७८ १२:३९


नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो;

नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो

शुक्रबार २५, भदौ २०७८ १२:३८


एमसीसी पारित गर्ने बिषयमा सहमती नजुट्दा गठबन्धनको बैठक स्थगित

गठबन्धनको बैठक स्थगित

शुक्रबार २५, भदौ २०७८ १२:०५


गायिका अर्पनाको 'बर्ष दिनको तीजमा' सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका अर्पना श्रेष्ठको तीजको नयाँ गीत 'बर्ष दिनको तीजमा ऐ मेरो हजुर, छमछमी नाच्न लाग्यो नि रहर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार २५, भदौ २०७८ ११:५८


देउवाको गृहजिल्लामा विवादका बीच वडा अधिवेशन हुँदै

वडा अधिवेशन हुँदै

शुक्रबार २५, भदौ २०७८ ११:५८


निलम्बनमा परेपछि प्रकाश सुबेदीले गीतामा छोएर कसम खादै खोले सत्य तथ्य (भिडियो)

यो बेला चौतर्फी बिबादमा फसेका प्रकाश सुबेदीको कार्यक्रम बन्द भएपछि उनि मिडियामा आएका छन।

शुक्रबार २५, भदौ २०७८ ११:४८


मिस्टर आरजेको ‘मुना’ सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा

धनगढी, भदौ २० । सुदूरपश्चिमका चर्चित र्‍यपर, गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को  ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार २५, भदौ २०७८ ११:४५


एमसीसी नेपालीको हितमा छैन ः मन्त्री जोशी

एमसीसी नेपालीको हितमा छैन ः मन्त्री जोशी

शुक्रबार २५, भदौ २०७८ ११:४२


पहिलो नायिका भुवन अभिनित ‘पल पल’ सार्वजनिक

काठमाडौँं । नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द अभिनित म्युजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रहेको गीतमा गैरे शुरेषले संगीत भरेका छन् ।

शुक्रबार २५, भदौ २०७८ ११:३९


चक्र बमको नयाँ गीत : 'ए जुनु, माया जाल बुनूँ'

धनगढी। चक्र बमको ए जुनु बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन्।

शुक्रबार २५, भदौ २०७८ ११:३७


निसर्ग अस्पतालमा रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा तोडफोडको प्रयास गर्ने एक जना पक्राउ;

निसर्ग अस्पतालमा रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा तोडफोडको;

शुक्रबार २५, भदौ २०७८ १०:४५


आज तपाईं को दिन कस्तो :राशिफल

आज तपाईं को दिन कस्तो :राशिफल

शुक्रबार २५, भदौ २०७८ ०७:१४


धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला

धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला

बिहिबार २४, भदौ २०७८ १०:३७


टिकापुरको कैलाशेश्वर मन्दिर मा तिज

कैलाली का बिभीन्न स्थान मा  हिन्दु महिला दिदिबहिनीहरु  हरितालिका तिज  मनाई रहेका छन् ।

बिहिबार २४, भदौ २०७८ ०४:३६


विश्वप्रकाश शर्माको महामन्त्रीमा उम्मेदवारी

विश्वप्रकाश शर्माको महामन्त्रीमा उम्मेदवार

बिहिबार २४, भदौ २०७८ ०३:४२


फतिमा सुमारको पहिलो भेट पूर्वप्रधानमन्त्री ओलीसंग

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्।

बिहिबार २४, भदौ २०७८ ०३:२९


आज हरितालिका तीज

महिलालाई बिदा

बिहिबार २४, भदौ २०७८ ११:५१


एमसीसी उपाध्यक्ष सुमार आउँदा  विमानस्थलमा बिरोध प्रर्दशन ,

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा  विमानस्थल मा बिरोध प्रर्दशन  भएको छ ।

बिहिबार २४, भदौ २०७८ ११:४०


नेपाल आइपुग्यो एमसीसी उपाध्यक्ष फातेमा नेतृत्वको टोली;

अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

बिहिबार २४, भदौ २०७८ ११:०५


मुख्यमन्त्री भट्ट द्धारा महिला दिदीवहिनीहरुलाई तिज को शुभकामना व्यक्त

मुख्यमन्त्री भट्ट द्धारा महिर्ला दिदीवहिनीहरुलाई तिज को शुभकामना ब्यक्त

बिहिबार २४, भदौ २०७८ ०८:२४