समाचार


आफूलाई विवादमा तान्न खोजियोः मुख्यमन्त्री भट्ट

पार्टी नेतृत्वको निर्देशनअनुसार प्रदेश सभा सदस्यमा दोहोरिने तयारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्तिम समयमा आफूलाई विवादित बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

छिनोफानो आइतबार २३, असोज २०७९ ०६:४१


कैलाली– ४ मा गठबन्धनका उम्मेदवार बलायरद्धारा मनोनयन दर्ता

कैलाली– ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।

आइतबार २३, असोज २०७९ ०६:३४


कर्णाली नदीले खतराको तह पार गर्‍यो, अझै मंगलबारसम्म वर्षा हुने

कर्णाली नदीले खतरा तह पार गरेको छ । अपराह्न ३ः४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

छिनोफानो आइतबार २३, असोज २०७९ ०६:२२


कैलाली ५ बाट एमाले नेता रानाले गरे उम्मेदवारी दर्ता

कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार २३, असोज २०७९ ०६:०७


कैलाली ४ बाट लेखराज भट्टले गरे उम्मेद्वारी दर्ता

कैलालीक्षेत्र नम्बर ४ बाट नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन ।

छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४६


अछाममा ओलीविरुद्ध नाराबाजी

अछाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नराबाजी गरिएको छ । भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित   ओलीविरुद्ध नाराबाजी गरेका छन्।

छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४०


मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना

मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना

छिनोफानो मङ्गलबार १८, असोज २०७९ ०६:१५


चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्बको जुत्ताचप्पल आयात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको जुत्ताचप्पल आयात भएको छ ।

छिनोफानो शुक्रबार १४, असोज २०७९ ०६:१४


कञ्चनपुरको सनवोरा नदी छेउका घर उच्च जोखिममा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १० झलारी बजारमा रहेका घरहरु सनवोरा नदीको उच्च जोखिममा परेका छन् ।

रासस शुक्रबार १४, असोज २०७९ ०३:०९


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार १४, असोज २०७९ १२:५४


सुदूरपश्चिममा खेल सामग्री र प्रशिक्षण अभाव

नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् ।

रासस शुक्रबार १४, असोज २०७९ १२:४९


सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव संचालन

नेपालका चार धाममध्येको एक बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव सञ्चालन भएको छ । सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु भएको पूजा महोत्सव विजया दशमीको दिनसम्म हुनेछ ।

छिनोफानो शुक्रबार १४, असोज २०७९ १२:४१


राष्ट्रिय प्रजातान्त्रीक खेलकुद संगठन कैलालीको अध्यक्षमा बम नियुक्त

राष्ट्रिय प्रजातान्त्रीक खेलकुद संगठन कैलाली जिल्ला अध्यक्षमा दिनेश बम नियुक्त भएका छन ।

छिनोफानो बिहिबार १३, असोज २०७९ ०७:०७


दशैं मनाउन घर फर्किएका नेपाली भारतमा अलपत्र

भारतको बेङ्गलोरबाट दशै मनाउन घर फर्किदै गरेका नेपालीहरु बिचबाटोमा अलपत्र परेका छन । नेपाली संचालक रहेको श्री छबिस पाथिभेरा टुर एण्ड ट्रभलले संचालन गर्दैै आएको बस भारतको युपि स्थित झासी जंगलमा बिग्रीएपछि यात्रुहरु अलपत्र परेकाहुन ।

छिनोफानो बिहिबार १३, असोज २०७९ ०६:२१


डोटीमा पशुपंक्षी पालनमा युवाको आर्कषण बढ्दो

डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ । आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र ब्यापार–व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिइरहेका हुन् ।

रासस बिहिबार १३, असोज २०७९ ०४:१८


कैलालीमा माटोको ढिस्कोमा पुरिएर ५२ वर्षीया महिलाको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

छिनोफानो बिहिबार १३, असोज २०७९ ०२:५९


पुलिस स्कूल धनगढीद्धारा शुल्क नतिरेका विद्यार्थीलाई दशैं विदामा घर जान रोक

नेपाल पुलिस स्कुल धनगढीले दशै बिदा सुरु भई सक्दा पनि शुल्क तिर्न बाँकि रहेका बिधार्थीलाई घर जान रोक लगाएको छ । विद्यालयको छात्र वासमा बसेर अध्ययन गरि रहेका विधार्थीहरुलाई घर जान नदिईएको एक अभिभावकले गुनासो गरेका छन् ।

छिनोफानो बुधबार १२, असोज २०७९ ०८:०१


धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई नमुना मतदानको अभ्यास

कैलालीमा मतदाता शिक्षा एवम राजनीतिक सहभागिताका बिषयमा जिल्ला स्तरीय प्रशिक्षण  तालिम सम्पन्न भएको छ ।

छिनोफानो बुधबार १२, असोज २०७९ ०७:१४


दुई वडावासीलाई तरकारी खुवाउँदै बझाङका प्रकाश

बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइँ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ ।

रासस बुधबार १२, असोज २०७९ ०४:१८


कैलालीका बाढी प्रभावित भन्छन्ः चाडपर्व आयो के खाने, के लगाउने ?

यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो ।

रासस बुधबार १२, असोज २०७९ ०४:१४


जबरजस्ती करणीको आरोपमा बैतडीका एक पुरुष पक्राउ

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन ।

बुधबार १२, असोज २०७९ ०४:०२


राप्रपा र रवीन्द्र मिश्र पक्षविच एकता

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ।

बुधबार १२, असोज २०७९ ०२:५१