सोमबार १२, पुष २०७८ १०:५५
सोमबार १२, पुष २०७८ १०:५२
सोमबार १२, पुष २०७८ १०:४९
कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् ।
छिनोफानो सोमबार १२, पुष २०७८ १०:३४
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ ।
छिनोफानो सोमबार १२, पुष २०७८ १०:३१
राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ ।
छिनोफानो सोमबार १२, पुष २०७८ १०:२८
२०० मिटरको दुरीमा किशोर-किशोरी मृत भेटिए
छिनोफानो सोमबार १२, पुष २०७८ ०९:३४
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफ लाई
छिनोफानो आइतबार ११, पुष २०७८ ०४:२५
भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् ।
छिनोफानो आइतबार ११, पुष २०७८ ११:२७
नेपाल कम्युनिष्ट पार्टी अछामले लयाटीमा वडा भेला सम्पन्न गरेको छ।
छिनोफानो आइतबार ११, पुष २०७८ ११:१८
आजदेखि शुरु हुने पार्टीको आठौं महाधिवेशनअघि नेकपा (माओवादी) केन्द्र को केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
छिनोफानो आइतबार ११, पुष २०७८ ११:१३
सल्यानमा एक महिलाले परपुरुषसँग मिलेर सासुको हत्या गरेकी छन् ।
छिनोफानो आइतबार ११, पुष २०७८ ११:११
झापामा दुई मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
छिनोफानो आइतबार ११, पुष २०७८ १०:४४
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा शुरु
आइतबार ११, पुष २०७८ १०:४१
नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।
छिनोफानो शनिबार १०, पुष २०७८ ०४:२५
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पोल भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काट्ने चेतावनी दिएको छ ।
छिनोफानो शनिबार १०, पुष २०७८ ०४:०७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट जान प्रस्ताव गरेका छन् ।
छिनोफानो शनिबार १०, पुष २०७८ ०४:०४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् ।
छिनोफानो शनिबार १०, पुष २०७८ ०३:५९
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ।
छिनोफानो शनिबार १०, पुष २०७८ ०३:१८
अमेरिकाले विभिन्न आठ अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउने निणर्य गरेको छ ।
छिनोफानो शनिबार १०, पुष २०७८ ०२:१९
नासा ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी
छिनोफानो शनिबार १०, पुष २०७८ ०२:०५
दुई सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०४:४७
मन्त्रिपरिषद बैठकको निणर्य आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरिएको जानकारी दिए ।
छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०४:४३
सरकारले क्रिसमसको अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा
छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०४:४०
सुनसरीको इटहरी धरान सडकखण्डमा ट्रक ब्याक गरेर एक महिलालाई किचिएको छ ।
छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०४:२८