धनगढी उपमहानगरका सबै वडामा लेखापढी गर्ने व्यक्ति हटाउन परिपत्र

छिनोफानो   मङ्गलबार ०९, साउन २०८० ०२:४५

कैलालीको धनगढी उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई लेखापढी गर्ने व्यक्ति हटाउन परिपत्र गरेको छ । उपमहानगरपालिका भित्रका १९ ओटै वडालाई सार्वजनिक परिपत्र गरिएको हो ।

उपमहानगरपालिकाले रकम लिएर लेखापढी गर्ने व्यक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन भन्दै परिपत्र जारी गरेको हो । वडा कार्यालयभित्र तथा परिसरमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीबाट रकम लिएर निवेदन लेखनलगायतमा सहयोग गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु