कैलालीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते

छिनोफानो   आइतबार ०२, चैत २०८१ ०१:४१

धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका-६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किदा ३ जना घाइते भएका हुन सिलिन्डर पड्किदा खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु