धनगढी : प्रेस सेन्टर नेपालको ५ औं रास्टिय महाधिवेशनबाट केन्द्रिय उपमहासचिवमा हर्क बहादुर बिक हरिष निर्वाचित हुनु भएको छ । आईतबार सम्पन्न अधिबेसनबाट छिनोफनो डटकमका अध्यक्ष समेत रहेका बिक निर्विरोध निर्वाचित हुनु भएको हो । कैलालीको धनगढीमा बसेर बिगत दुई दशक देखि पत्रकारीता गर्दै आएका बिक एभिन्युज सुदुरपश्चिमको ब्युरो प्रमुख समेत हुन ।
प्रतिकृया दिनुहोस