आजै मन्त्रीको शपथ गराउने कोशिश छ : प्रचण्ड

छिनोफानो   सोमबार १८, असोज २०७८ ०३:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए ।

सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

ध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । ‘क्याविनेट आजै शपथ ग्रहण गराउने कोशिश अझै जारी छ’ उनले पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा भने, ‘नभए आज टुंग्याउने भएको हुनाले मलाइ समयको दबाब छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु