भारत र जिम्बावेबीचकाे तेस्रो टी–२० क्रिकेट आज

छिनोफानो   बुधबार २६, असार २०८१ ०२:५९

काठमाण्डाै – भारत र घरेलु टोली जिम्बावेबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ ।

पाँच खेलको शृङ्खला अहिलेसम्म एक/एकको बराबरीमा रहेको छ । पहिलो खेलमा जिम्बावे १३ रनले विजयी भएको थियो भने दोस्रो खेल भारतले एक सय रनले जितेको थियो । अब चौथो खेल आउँदो शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु